जोहरबारु, फागुन १४ - पारस खडकाको उत्कृष्ट पर््रदर्शन मदतले आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले मंगलबार जोहर क्रिकेट मैदानमा नामिबियालाई चार रनले हराएको छ । पारस ब्याट र बलमा चम्के भने उनको फिल्डिङ पनि सटीक रह्यो ।
उनले नेपाली इनिङमा र्सवाधिक ४४ रन बनाए । नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै आठ विकेट क्षतिमा १ सय ४३ रन बनायो । वषर्ाले प्रभावित भएपछि खेल ३४ ओभरमा छोट्याइएको थियो । पारसले दर्ुइ विकेट लिंदै सीधा थ्रँेको मदतले रनआउट पनि सम्भव पारे ।
पारसले ३२ र ३४ औं ओभरमा गरेको कसिकसाउ बलिङले खेल नामिबियाको पक्ष्ँमा गएन । 'पारस कप्तानको जिम्मेवारीमा उत्कृष्ट रहे,' नेपाली प्रशिक्षक रोय डायसले भने- 'दबाबको स्थितिमा उनले आपmना बलर बुद्धिमानीपर्ूवक प्रयोग गरे ।'
नामिबियाले हल्का वषर्ामा इनिङ सुरु गर्यो र सुरुको पा“च ओभरमा सात रन मात्र जोड्यो । प्रारम्भिक ब्याटिङ जोडीले त्यसपछि खुलेर खेल्ने प्रयास गरे । उनीहरू अमृत भट्टर्राई र पारसको बलमा आउट भए । स्कोर दर्ुइ विकेट गुमाएर १७ को स्थितिमा पुगेको थियो ।
'सुरुमा हामीले सुस्त ब्याटिङ गर्यौं र पछि लय समात्न सकेनौं,' नामिबियाली प्रशिक्षक लुइस फोस्टरले भने । नामिबियाले दस ओभरमा २२ रन जोडेपछि नेपाल सहज जिततर्फअग्रसर देखिएको थियो । निमित्त कप्तान एली भान डेरले आक्रामक ब्याटिङ गर्दै खेललाई रोमाञ्चक बनाए ।
उनले ४८ रन बनाए । खराब फिल्डिङका कारण नेपालले नामिबियालाई सजिलै रन दिन सुरु गरेको थियो । 'हामीले खराब फिल्डिङ गर्यौं र अनावश्यक २०-३० रन दियौं,' पारसले भने । उनले तेस्रो विकेटका लागि रेमन्ड भानस“ग अर्धशतकीय साझेदारी गरे ।
सागर खडकाको फुलटसमा उनी एलबीडब्लू भए । नामिबियालाई अन्तिम तीन ओभरमा २८ रन आवश्यक थियो र उनीहरूस“ग चार विकेट बा“की थिए । बाया“ हाते स्पिनर राहुल विकले अन्तिम दोस्रँे ओभरमा तीन रनमात्र खर्चेर दर्ुइ विकेट लिए र खेल नेपालको पक्ष्ँमा पारे । यसअघि पारसले नेपाली इनिङ बुनेपछि स्कोर सम्मानजनक स्थितिमा पुग्यो ।
उनले तेस्रँे विकेटका लागि प्रारम्भिक ब्याट्सम्यान अनिल मण्डलस“ग ४३ रनको ठोस साझेदारी गरे । ज्ञानेन्द्र मल्ल फेरि एकपल्ट असफल रहे र एक रनमा आउट भए । राज श्रेष्ठले २२ बलमा १८ रन थपे । उनले पारसस“ग महत्त्वपर्ूण्ा २७ रनको साझेदारी गरे ।
Wednesday, February 27, 2008
नेपाल प्लेट च्याम्पियनसिप फाइनलमा

Subscribe to:
Post Comments (Atom)

1 comment:
In my opinion our players hasn’t got satisfactory result. Our batting is not of standard.
Roy Dias has done well enough.
He must be made bowling coach and we should search a batting coach.
We don’t expect such final. We could have done better.
Post a Comment